समाचार

बूढानीलकण्ठ सांस्कृतिक प्रदर्शनी बारे

Share

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

प्रशासनिक रुपले जोडिएको ५ वर्ष पछि जनस्तरमा सांस्कृतिक प्रदर्शनी मार्फत जोडिने प्रयास बूढानीलकण्ठ नगरपालिकाले गरेको छ। एउटा भागको बूढानीलकण्ठले अर्को भागको बूढानीलकण्ठलाई चिन्ने अवसरको रुपमा यसलाई लिईरहँदा पहिलो प्रयासमा नै ‘युवानीलकण्ठ’ले धेरै राम्रो तयारी गरेको थियो।

सांस्कृतिक रुपमा धनि बूढानीलकण्ठको प्रतिभा, प्रयास र सम्पदाहरुको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उदेश्यका लागी भएको कार्यक्रम बारे Kathmandukhabar.com ले लिएको अन्तरवार्ता।

Leave a Reply

Your email address will not be published. Required fields are marked *