एक विद्राेही, जाे चेतना र आकांक्षामा सल्बलाउँदैछ

बुढानिलकण्ठतिर गुणवान युवा अनुहारहरू खाेजी गर्याे भने जाे काेहीले भेट्ने एक नाम हाे सुमित खरेल । सुमित खरेलकाे नाम आउने बित्तिकै एक भद्रझैँ लाग्ने र मिठाे बाेल्ने गुण भएकाे व्यक्ति भनेर मानसपटलमा चित्र बन्छ । यही पात्र दृष्यमै देखियाे भने पनि माथिकै स्वभावमा प्रस्तुत हुन्छ । ४ वर्ष लगातार बुढानिलकण्ठ नगरपालिकामा बसेर काम गरेका भएर […]

तथ्याङ्कमा आधारित सुशासन हाम्रो पहिलो लक्ष्य हो।

जन प्रतिनिधीहरु आईसकेपछि ५ वर्षमा नागरीकहरुले जम्मा कति गुनासो राखे होलान्? कति जानकारी वा सुचना माग गरे होलान्?    सायद यि प्रश्नहरुको उत्तर अहिले कसैसँग पनि छैन! मलाई जानकारी भए सम्म बूढानीलकण्ठ नगरपालिकामा त्यस्तो संयन्त्र छैन। जसले गुनासो सुनेर त्यसमा काम गर्न सकोस्। तर, यो पटक स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पायौँ भने यस्ता प्रश्नको […]