सपनाको बूढानीलकण्ठ।

  वि.सं २१०३ को नयाँ वर्षको अघिल्लो दिन आरभि कुँइकेल र पासाङ लामाको भेट हुँदैछ। पासाङ अमेरीकामा बस्छिन्। उनको बुबाआमा सँगै। आफ्नो ब्याचलर कलेज सकाएर उनि नेपाल आएकि हुन्। उनि अमेरीका जाँदा ४ वर्षको थिईन। जेनी कलेजको प्रोजेक्ट गर्न आफ्नो पुर्ख्यौलि थलो आएकि हुन्। आज आरभीको काम भनेको पासाङलाई बूढानीलकण्ठ घुमाउनु हो। दिन भरी घुमिसकेपछि […]

एक विद्राेही, जाे चेतना र आकांक्षामा सल्बलाउँदैछ

बुढानिलकण्ठतिर गुणवान युवा अनुहारहरू खाेजी गर्याे भने जाे काेहीले भेट्ने एक नाम हाे सुमित खरेल । सुमित खरेलकाे नाम आउने बित्तिकै एक भद्रझैँ लाग्ने र मिठाे बाेल्ने गुण भएकाे व्यक्ति भनेर मानसपटलमा चित्र बन्छ । यही पात्र दृष्यमै देखियाे भने पनि माथिकै स्वभावमा प्रस्तुत हुन्छ । ४ वर्ष लगातार बुढानिलकण्ठ नगरपालिकामा बसेर काम गरेका भएर […]

तथ्याङ्कमा आधारित सुशासन हाम्रो पहिलो लक्ष्य हो।

जन प्रतिनिधीहरु आईसकेपछि ५ वर्षमा नागरीकहरुले जम्मा कति गुनासो राखे होलान्? कति जानकारी वा सुचना माग गरे होलान्?    सायद यि प्रश्नहरुको उत्तर अहिले कसैसँग पनि छैन! मलाई जानकारी भए सम्म बूढानीलकण्ठ नगरपालिकामा त्यस्तो संयन्त्र छैन। जसले गुनासो सुनेर त्यसमा काम गर्न सकोस्। तर, यो पटक स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पायौँ भने यस्ता प्रश्नको […]

Independent candidates hope to spark new hopes among the youth next local elections

“Politics is a bad game.” “Elections are pointless.” In recent decades, such ideas, especially among the youth, have been growing stronger in Nepal. But, some individuals, among the young people, think otherwise. A few of them feel now is the time to change the way of politics as Nepal is holding the next local elections in […]

दलहरुले जनतालाई धोका दिए, मेयरमा स्वतन्त्र उम्मेदवारी विकल्पको खोजी हो : सुमित खरेल (अन्तर्वार्ता)

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलको सचिवालयमा चार वर्ष काम गरेपछि ३३ वर्षीय सुमित खरेलले यसपल्ट आफैँ मेयरको उम्मेदवारका उठ्ने भएका छन्।  गत फागुन ७ गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुमितको पारिवारिक राजनीति पृष्ठभूमि वामपन्थी हो। चार वर्ष स्थानीय जनप्रतिनिधिसँग काम गर्दा मेयरलाई चाहिने निश्चित सीप, ज्ञान र मानसिकतामा कमी देखिएको उनको बुझाइ छ। अहिलेको […]

बूढानीलकण्ठ सांस्कृतिक प्रदर्शनी बारे

प्रशासनिक रुपले जोडिएको ५ वर्ष पछि जनस्तरमा सांस्कृतिक प्रदर्शनी मार्फत जोडिने प्रयास बूढानीलकण्ठ नगरपालिकाले गरेको छ। एउटा भागको बूढानीलकण्ठले अर्को भागको बूढानीलकण्ठलाई चिन्ने अवसरको रुपमा यसलाई लिईरहँदा पहिलो प्रयासमा नै ‘युवानीलकण्ठ’ले धेरै राम्रो तयारी गरेको थियो। सांस्कृतिक रुपमा धनि बूढानीलकण्ठको प्रतिभा, प्रयास र सम्पदाहरुको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उदेश्यका लागी भएको कार्यक्रम बारे Kathmandukhabar.com ले लिएको अन्तरवार्ता।

सान डियगोबाट बूढानीलकण्ठलाई हेर्दा

भनिन्छ, हामी जहाँ उभिन्छौँ। दृश्य सोही अनुसारको देखिन्छ। दृष्टिकोण पनि सोही अनुसारको बन्छ र, धारणा पनि । कुनै पनि विषय वस्तुलाई बिभिन्न दृष्टिकोणबाट हेर्दा हाम्रो अवस्था र समस्यालाई बुझ्न अझ मद्दत पुग्ने गर्दछ । यही अपेक्षाका साथ अमेरिकाको पश्चिम तटीय सहर सान डियगोबाट बूढानिलकण्ठलाई हेर्दा गरेका अनुभुति यस लेखमा प्रस्तुत गर्दैछु। ****** जतिबेला बूढानीलकण्ठ मन्दिरलाई हामी […]

बिआरआई, रेल र बुढानिलकण्ठ

चिनियाँहरु बूढानिलकण्ठ नगरपालिका २ दिन बसे भने घर गएर के गफ गर्लान् ? हामी ग्रेट वाल, बेइजिङ वा अन्य कुनै शहर घुम्न जाँदा जति उत्साहका साथ गर्व गर्छौ के उनिहरुले त्यसै गर्लान? ***** धेरै अर्थशास्त्रीहरुले अब विश्वको आर्थिक केन्द्र पुर्वतिर सर्दै जाने बताउने गरेका छन् । विश्वका ठुला कम्पनीहरु अबको बजार एसिया हाे भन्दै विशेषतः […]

नमूना बुढानिलकण्ठ नगरपालिकाकाे क्षमता र दक्षताकाे पक्ष

“बुढानिलकण्ठ नगरपालिका देशकै सर्वोत्कृष्ट स्थानीय सरकार घोषित”। के हामीले यस्तो समाचार पढ्न पाउँछौ हाेला ? वा यस्ताे सम्भावना कति समयपछि अाउँछ हाेला ? देशभर ७५३ वटा स्थानीय सरकार गठन भएका छन् । यी मध्ये बूढानिलकण्ठ नगरपालिका कुन स्थानमा आउला ? के उत्कृष्ट दशमा पर्न सक्छ ? यसको लागि हामीले थुप्रै महानगर, उप-महानगर, नगर तथा गाँउपालिकाहरुसँग […]

युवानीलकण्ठ द्वारा आयोजित रक्तदान कार्यक्रम

युवानिलकण्ठ बारे जान्न मन छ? लिन्क मा क्लिक गरि भिडियो हेर्नुहोस। युवानिलकण्ठ द्वारा आयोजित कार्यक्रममा यसको कन्सेप्ट, भावी योजना बारे बताउंँदै KTMKHABAR.COM को स्थलगत सम्बादमा। युवानिलकण्ठको आयोजना र बूढानिलकण्ठ नगरपालिकाको सह-आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रम सफल रुपमा सम्पन्न भएको छ। १४० पिन्ट रगत संकलन भएको आजको कार्यक्रममा १३ वटै वडाबाट प्रतिनिधित्व भएको थियो।