Know Your Candidate.

Personal

Born in 1988 A.D in Budhanilkantha.
Living with family.

Academic

Schooling from Shree Ganesh Secondary School, Budhanilkantha.
Higher secondary education from Schemes College.
Bachelor in Information Management from College of Applied Business.
Masters in Economics from RR Campus TU.

Social Engagement

Founder of Hamro Budhanilkantha
Founder of Yuwanilkantha
Teach for Nepal Alumni
Professional Fellow 2018 Alumni
Youth Activist

Professional

Started career as a teacher.
Two years Fellowship in Remote place of Lalitpur.
4 years experience in Local Government as a Member of secretarit of Mayor.
Started Upayukta Sewa.
Content Development Manager at Budhanilkantha Sanchar Griha.

नागरीक सरकार सम्भव छ।

नमस्कार ! म सुमित खरेल। बूढानीलकण्ठ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार। बूढानीलकण्ठमा नागरीकहरुको सरकार बनाउन उम्मेदवारी दिएको छु।

मेरो उम्मेदवारी नागरीकहरुमा रहेको परिवर्तन प्रतिको आकांक्षाको पक्षमा र अहिले भईरहेको बेथितिको विपक्षमा हो। मैले नेपालको स्थानीय सरकार देखी अमेरीकी स्थानीय सरकार सम्म कसरी चलाउनु पर्छ भनेर अध्ययन र अनुभव गरेको छु। बूढानीलकण्ठको स्थानीय सरकारलाई नागरीक मैत्री बनाउन, समावेशिता सहितको दिगो विकास गरेर देशकै अग्रणी नगरपालिका बनाउन मेरो उम्मेदवारी हो।

म अहिले ३३ वर्षको भए। म सँगै यो देशको जनसङ्ख्या विस्तारै बुढो हुँदैछ। हामीले अहिले नै यो देशको विभिन्न तहको सरकारको काम गर्ने क्षमता नबढाउने हो भने यो देश विस्तारै आर्थिक रुपमा जर्जर बन्दै जान्छ। 

त्यसैले हामी सबै मिलेर अहिलेको अवस्थालाई बदल्न जरुरी छ। आउनुहोस् हामी सबै मिलेर यो देशको मुहार फेर्नलाई कोशिस गरौँ। हातेमालो गरौँ।